संसद पुनःस्थापनाको मुद्दामा कांग्रेसले स्पष्ट रूपमा साथ नदिएपछि कुनै पनि हालतमा चुनामा भाग नलिने बताइरहेका पार्टी अध्यक्ष केपी ओली र एमाले अब निर्वाचनतर्फ मोडिएका छन्।
पार्टीले दल दर्ता प्रक्रियासहित चुनावको आन्तरिक तयारी तीव्र पारेसँगै सारा देश अब चुनावतर्फ अगाडी बढेको हो ।