• Saturday 17th of October 2026

खगेन्द्र सुनार नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र


  • धनकुटा खबर
  • .

काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

सोमबार मध्याह्न सो पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।

बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ताको प्रमाण पत्र लिएका छन् ।

उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖