• Saturday 17th of October 2026

सिंहदरबार प्रवेश गर्न नपाएपछि गेटमा मागपत्र टाँसेर फर्कियो मिराज नेतृत्वको जेनजी समूह


  • धनकुटा खबर
  • .

काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेनजी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरू मागपत्र टाँसेर फर्किएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖