नेपाली सेनाले भन्यो- जाँचबुझ आयोगलाई चिन्दैनौं, बयान पनि दिदैनौं । सेनाका अधिकारीले बयान दिनु परे सेनापतिलाई दिन्छ । जाँचबुझ आयोग सैनिक ऐनले चिन्दैन ।