• Saturday 17th of October 2026

चुनावमा केपी ओलीको मुख र कांग्रेसको रुख बन्द गर्नुपर्छः खगेन्द्र सुनार


  • धनकुटा खबर
  • .

खगेन्द्र सुनारले भने-

चुनावमा केपी ओलीको मुख र कांग्रेसको रुख बन्द गर्नुपर्छ ।

यो पनि…

इथियोपियामा ज्वालामुखी विस्फोट

काठमाडौँ । इथियोपियामा ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका क्षेत्र प्रभावित भएका छन् ।

पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार वर्ष यता पहिलो पटक विस्फोट भएको हो । ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुँवा १४ किलोमिटर उचाइसम्म पुगेको बताइएको छ ।

ज्वालामुखीका कारण निस्किएको धुलो यमन, ओमान, भारत र उत्तरी पाकिस्तानसम्म पुगेको जनाइएको छ । ज्वालामुखीबाट भएको हताहतको विवरण भने प्राप्त भइसकेको छैन ।

आकाशमा मडारिएको धुलोका कारण कैयौँ अन्तर्राष्ट्रिय उडान प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖