जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष केपी ओलीले गरे स्वागत गरेका छन् ।