• Saturday 17th of October 2026

दबाव थेग्न नसकेपछि प्रधानमन्त्री कार्कीले उठाइन् यस्तो कदम


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाएकी छिन्।

जसअनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राखिने भएको छ।

बाँकी सबै पदको नियुक्ति शुकुबारदेखि लागू हुनेगरी खारेज गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएकाे छ। यसअघि प्रधानमन्त्री कार्कीले २० जना सचिवालय बनाएर काम गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖