• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

टाइमको शीर्ष १०० तस्बिरमा नेपालका दुई वटा पनि समावेश


  • धनकुटा खबर
  • .

एजेन्सी। अमेरिकी अनलाइन पत्रिका टाइम डटकमले नेपालको दृश्य खिचिएका दुई तस्बिरलाई आफ्नो उत्कृष्ट सयभित्र समावेश गरेको छ ।

टाइमले यी सय तस्बिरहरूलाई सन् २०२५ को टाइमको शीर्ष १०० तस्बिरहरू भनेको छ । यी तस्बिरहरूले एक वर्षको भाव मात्र नझल्काउने, युगकै परिवर्न मानेको छ ।

उत्कृष्ट सयभित्र परेका तस्बिरहरूमा लड्न लागेको धावकको अत्तालिएको अनुहार, घाँटीमा समातिएका आप्रवासीको पीडा, भूकम्पले ढालेको मुस्कुराइरहेको बुद्धको मूर्ति। रोबोटहरू लगायत छन् ।

जहाँ अहमदाबादमा, एयर इन्डियाको विमानको पुच्छर भवनबाट यसरी निस्किएको तस्बिर पनि समावेश छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖