• Saturday 17th of October 2026

३ जना केन्द्रीय सदस्यसहित १० जनाले छाडे प्रचण्ड–माधवको नेकपा, प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । तीन जना केन्द्रीय सदस्यसहित १० जनाले पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा) छाडेका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा छाडेको जानकारी गराएका उनीहरू प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖