• Saturday 17th of October 2026

एसिड आक्रम’णमा बाचेकी जेनजी अभियान्ता मुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश


  • धनकुटा खबर
  • .

एसिड आक्रम’णमा बाचेकी जेनजी अभियान्ता मुस्कान खातुन आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छिन् ।

प्रचण्ड संयोजक रहेको यो पार्टीमा उनलाई केन्द्रीय सदस्य बनाइने भएको छ ।

उनी २१ बर्षकी भइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖