• Saturday 17th of October 2026

पूर्व एआइजी पोखरेल रास्वपामा प्रवेश


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीका पूर्व एआइजी विश्वराज पोखरेल शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

उनी बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

रास्वपाले पोखरेललाई अनुशासन आयोगमा जिम्मेवारी दिने तयारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖