• Saturday 17th of October 2026

देउवाको प्रश्न : मैले पार्टीको १५ औं महाधिवेशन मंसिरमै गर्नु भनेको हो तपाईंहरूले किन गर्नुभएन?


  • धनकुटा खबर
  • .

“मैले पार्टीको १५ औं महाधिवेशन मंसिरमै गर्नु भनेको हो। तपाईंहरूले किन गर्नुभएन?

विधान अनुसार महाधिवेशन गर्ने भनेको मंसिरभित्रै गर्ने भनेको हो। समय नथपी गर्ने भनेको हो।

तर अब यो कार्यसमितिको म्याद थप्नैपर्ने भयो। म धेरै म्याद थप्न भने चाहन्नँ, मैले छोड्छु भनिरहेको छु भने मलाई किन तपाईंहरूले सन्तोषले छोड्न दिइराख्नुभएको छैन?

मैले छोड्ने भनेको महाधिवेशनबाट हो। छिटो महाधिवेशन गर्नुपर्‍यो।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖