• Saturday 17th of October 2026

२४ वर्षीय सन्देश एमाले महाधिवेशन प्रतिनिधि


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा २४ वर्षीय युवक प्रतिनिधि निर्वाचित भएका छन् ।

पाल्पा क्षेत्र नं. १ को युवा क्लस्टरबाट २४ वर्षीय सन्देश ढकाल निर्वाचित भएका हुन् ।

कूल ४६५ मतमध्ये ढकालले २५६ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖