• Saturday 17th of October 2026

ओलीकै अगाडि च्यासलमा कर्ण थापामाथि दुव्यर्वहार


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापामाथि पार्टी कार्यालय, च्यासलमै दुर्व्यवहार भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ खटिएका केही व्यक्तिहरूले थापालाई अवाञ्छित व्यवहार गरेका हुन् ।

अहिले सो भिडियो भाइरल बनेपछि एमालेभित्रै तरंग आएको छ ।

कार्यालयबाट बाहिरिन लाग्दा आफूलाई रोक्दै दुर्व्यवहार गरेको थापाले बताए । यो व्यवहारले अध्यक्ष ओलीकै हानि पुगेको थापाको आरोप छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖