• Saturday 17th of October 2026

बालेन र कुलमानबिच भेट


  • धनकुटा खबर
  • .

काठमाडौँ। उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्।

राजनीति प्रवेशसँगै सक्रिय भूमिकामा देखिएका घिसिङले बालेनसँगको भेटको तस्बिर आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै देश विकासका मुद्दामा सहकार्य गर्ने बताएका छन्।

फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामी सँगै छौँ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖