जेनजी आन्दोलनमा खुट्टा गुमाएका राजेश पोर्तेलले नयाँ पार्टी खोलेका छन् । उनको पार्टीको नाम राष्ट्रिय परिवर्तन पार्टी राखिएको छ । उनी भन्छन्: अहिलेको सरकारले जेनजीको माग पूरा गर्न सकेन । सहिद र घाइतेको सपना साकार पार्नका लागि पार्टी दर्ता गरेको हुँ ।