• Saturday 17th of October 2026

जेल भित्रबाटै चुनाव लड्ने तयारीमा रवि लामिछाने !


  • धनकुटा खबर
  • .

काठमाडौ । सहकारी ठगी प्रकरणमा जेलमा रहेका रवि लामिछानेले जेल भित्रबाटै निर्वाचन लड्ने योजना बनाएका छन् ।

नख्खु जेल भित्रबाटै चितवान निर्वाचन क्षेत्र २ बाट फागुन २१ गते हुने चुनावमा लड्ने रविको तयारी रहेको छ ।

अहिलेसम्म कुनै पनि मुद्दामा दोषी ठहर नभइसकेका कारण उम्मेदवार बन्न योग्य रहेको कानून व्यवसायीले पनि बताएका छन् ।

यसअघि २ पटक निर्वाचन जितेका रविले अहिले पनि आफ्नो उम्मेदवार बने अत्याधिक मत ल्याएर चुनाव जित्ने विश्लेषण गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖