मन्त्री तथा उज्यालो नेपाल पार्टी संयोजक कुलमान घिसिङले भने –
२० वर्षको युवालाई देश चलाऊ भन्दा इच्छाशक्ति त हुन्छ तर अनुभव हुँदैन।
२० वर्षको युवासँग जोश हुन्छ तर अनुभवको कमी हुन्छ। ७०-८० वर्षको बुढासँग अनुभव त हुन्छ, तर हात पनि चल्दैन, खुट्टा पनि चल्दैन, दिमाग पनि चल्दैन। अनि त्यस्तालाई देश सुम्पिएर हुन्छ ? हुँदैन ।
हामीले भनेको सही व्यक्ति, सही समय र सही ठाउँमा हुनुपर्छ। कार्यान्वयन पक्ष बलियो बनाउन सक्षम र उर्जावान् नेतृत्व नै चाहिन्छ ।
