• Saturday 17th of October 2026

रवि लामिछाने भेट्न सुदन गुरुङ नक्खु कारागार पुगे


  • धनकुटा खबर
  • .

जेन–जी अभियन्ता सुदन गुरुङ नख्खु कारागार पुगेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न उनी त्यहाँ पुगेका हुन् ।

गुरुङ र लामिछानेबिच करिब एक घण्टा भेटवार्ता हुने जनाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖