नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले मोरङको रतुवामाई नगरपालिका स्थित जनता माध्यमिक विद्यालयलाई आफ्नो मातापिताको नाममा २ करोड रुपैयाँ सहयोग गरेका छन्।
यससँगै विद्यालयको नाम अब डा. सुनिल शर्माको मातापिताको नाम जोडी श्री जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय हुने भएको छ।