• Friday 16th of October 2026

मधेशको मुख्यमन्त्रीमा सात दलीय गठबन्धनबाट कांग्रेसका कृष्ण यादव प्रस्ताव


  • धनकुटा खबर
  • .

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्ण प्रसाद यादव प्रस्ताव भएका छन् ।

सात दलीय गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्रै नियुक्तिका लागि उनको नाम प्रस्ताव गरेको लोसपाका सांसद उपेन्द्र महतोले बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖