• Friday 16th of October 2026

देउवा भेट्न महाराजगञ्ज पुगे ओली


  • धनकुटा खबर
  • .

कामठाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका छन् ।

शुक्रबार दिउँसो ओली देउवा भेट्न महाराजगञ्ज पुगेका कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनीहरुबिच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको नेताहरुको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ओली देउवा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖