• Friday 16th of October 2026

पूर्वराष्ट्रपति यादव, पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ सहितलाई दिइएको उपचार खर्च ‘भ्रष्टाचार’ भन्दै मुद्दाको अनुसन्धान अघि


  • धनकुटा खबर
  • .

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालसहितलाई दिइएको उपचार खर्च ‘भ्रष्टाचार’ भन्दै मुद्दाको अनुसन्धान अघि बढाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा उपचार खर्च दिनेसम्बन्धी तत्कालीन मन्त्रिपरिषद्का निर्णय कानूनविपरीत रहेको कारण अख्तियारले उक्त प्रकरणलाई अगाडि बढाएको अख्तियार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖