• Friday 16th of October 2026

काठमाडौंको सिफलबाट हर्क साम्पाङको घोषणा : हामी चुनाव जितेर सरकार बनाउँछौं


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ मंसिर । श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङले चुनावपछि आफ्नो दलले सरकार बनाउने दाबी गरेका छन् ।

आज (सोमबार) काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुले नै चुनाव जित्ने र सरकार बनाउने दाबी गरेका हुन् । उनले आफूहरुले नै जेनजीको भावना बुझ्ने र उनीहरुको माग पूरा गर्ने बताए । उनले आफूसँग देश बनाउने भीजन रहेको बताए ।

उनले धरानमा विकास कसरी गर्न सकिन्छ भनेर आफूले श्रमदानको मोडेल देखाईसकेको बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖