• Friday 16th of October 2026

दुर्गा प्रसाईले प्रधानमन्त्री सुशीला कार्कीसँग मागे माफी


  • धनकुटा खबर
  • .

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएर प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्ना अभिव्यक्ति स्मरण गर्दै माफी मागेका छन्।

भेटमा उनले भने, –

‘मैले भनेका कुरामा सरी भन्छु, माफी माग्छु।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖