• Friday 16th of October 2026

मन्त्रिपरिषद् बैठक सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖