सामाजिक सञ्जालमा हाँस्यकलाकार तथा अभियन्ता सिताराम कट्टेल ‘धुमुर्स’ अमेरिका पुगेको दाबी भइरहेको छ ।
केही स्रोतहरूले उनी अमेरिका पुगेको र त्यहाँ व्यवसाय तथा बसाइँ प्रक्रियाका कागजात अघि बढाउन खोजेको अनुमान गरिए पनि, धुमुर्सले आफैंले यस विषयमा न त बोलका छन्, न त पुष्टि गरेका छन्।
चितवनमा क्रिकेट रंगशाला निर्माण सम्बन्धी विवादपछि उनी विदेशिएको हुन सक्ने अनुमान पनि भइरहेका छन् । तर, यो खबर सत्य हो कि होइन भन्नेबारे आधिकारिक रूपमा कुनै पुष्टि भइसकेको छैन।
