• Friday 16th of October 2026

ओली, देउवा सुध्रेलान भनेको फेरी गोप्य बैठक बस्न थाले : भीम रावल


  • धनकुटा खबर
  • .

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको घृणित खेल खेल्न गोप्य बैठक बसेको आरोप लगाएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिवार आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले ओली र देउवा दाम्पत्यले केही दिन अगाडि सत्ता उल्ट्याउन गोप्य बैठक बसेको बताएका हुन् ।

तोपले पनि सरकार ढल्दैन भन्ने ओली हेलिकप्टरमा भाग्नु परेको र आफ्नै निवासमा रगत बगाएका देउवा अझै पनि नसुध्रिएको उनको ठहर छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖