• Friday 16th of October 2026

एमाले नेता लेखराज भट्टका भाई रास्वपा प्रवेश गर्दै


  • धनकुटा खबर
  • .

एमाले नेता लेखराज भट्टका भाई रास्वपा प्रवेश गर्ने भएका छन् ।

करिब डेढ महिनाअघि एमाले परित्याग गरेका गोकर्ण भट्ट रास्वपा प्रवेश गर्न लागेका हुन् ।

एमालेमा डनवाद मौलाएको भन्दै उनी रास्वपा प्रवेश गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖