• Friday 16th of October 2026

एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको गतिविधि चलिरहँदा भृकुटी मण्डपमा मागिन् भोट


  • धनकुटा खबर
  • .

गायिका ज्योती मगर एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको गतिविधि चलिरहँदा भृकुटी मण्डपमा पुगेर पूर्ण गुरुङसहित उम्मेदवारलाई मत मागेकी छन्।

उनले पछिल्लो समय एमालेसँग नजिकको सम्बन्ध देखाएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖