काठमाडौँ । नेकपा एमालेको नेतृत्व(अध्यक्ष)का लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका छन् ।
मंगलबार भृकुटीमण्डपस्थित मतदानस्थलमा दुवै नेता एकै ठाउँमा देखिएका छन् ।
मतदानका लागि मतदाताहरू लाइनमा बसेका छन् ।