• Friday 16th of October 2026

एमाले महाघिबेशन : भोट हाल्न लाइन बसिसकेकालाई एमालेले जाडो हुने भन्दै फर्काइदियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व छान्न मतदानको लाइनमा बसेको मतदाता(प्रतिनिधि) फर्किएका छन् ।

मंगलबार साँझ भोट हाल्न लाइन बसिसकेकाहरूलाई रातिको समयमा जाडो हुने भन्दै एमालेले मतदानस्थलबाट फर्काएको हो ।

प्राविधिक समस्या देखाउँदै आज हुने भनिएको मतदान प्रक्रिया स्थगित भइसकेकाे छ । अब मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖