• Friday 16th of October 2026

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नख्खु कारागार पुगेर भेटे रास्वपा सभापति रवि लामिछानेलाई


  • धनकुटा खबर
  • .

काठमाडौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज नख्खु का’रागार पुगेर रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन्।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको लिङ्देन निकट स्रोतले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖