काठमाडौैं, २ पुस । नेपाली कांग्रेसका निवर्तमान प्रमख सचेतक श्याम घिमिरेसहित ८ जनाले दायर गरेको प्रतिनिधिसभा विटनविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइ भएको सो मुद्दामा कारण देखाउ आदेश जारी भएको हो ।
नेपाली कांग्रेसका नेता घिमिरेसहितले संसद् विघटनलाई असंवैधानिक भन्दै गत मंसिर २३ गते रिट दायर गरेका थिए ।
