• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

एमाले महासचिवमा पोखरेल र पाण्डेबीच कडा प्रतिष्पर्धा, पाण्डे ८५ मतले पछि


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ पुष । नेकपा (एमाले) को ११औं महाधिवेशनको नेतृत्वमा भएको प्रतिष्पर्धामा अध्यक्षमा केपी शर्मा ओलीको अग्रता फराकिलो बनेको छ ।

ओलीसँग प्रतिष्पर्धामा रहेका ईश्वर पोखरेल सुरुदेखि नै पछि परेका हुन् । विद्युतीय मतदान भएकोले मतगणन द्रुत गतिमा भएको छ ।

पछिल्लो मतगणनाअनुसार ओलीले ८४३ मत ल्याएका छन् । पोखरेलले २९६ मत ल्याएका छन् ।

यस्तै, महासचिवमा शंकर पोखरेलले अग्रता कायमै राखेका छन् । पोखरेलले ६१३ मत ल्याउँदा सुरेन्द्र पाण्डेले भने५२८ मत मत ल्याएका छन् । उनीहरुबीच ८५ मतको अन्तर छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖