• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सचिवमा ओली प्यानलको क्लिनस्वीप


  • धनकुटा खबर
  • .

काठमाडौँ । एमाले महाधिवेशनमा भएके निर्वाचनमा सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलको क्लिन स्वीप गरेको छ ।

९ सचिव पदका लागि भएको निर्वाचनमा ओलीले उठाएका ९ जनाले नै निर्वाचन जितेका छन् ।

एमालेको निर्वाचन आयोगका अनुसार महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कंडेल ११८५,राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी भए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖