• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

नेकपा एमालेका नेता विष्णु रिमाल उपमहासचिव पछि केन्द्रीय सदस्यमा पनि पराजित


  • धनकुटा खबर
  • .

नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।

उपमहासचिव पदमा ओलीको प्यानलबाटै पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन्।

केन्द्रीय सदस्यमा उनले ६३० मात्रै प्राप्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖