राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिमात्र जेलमुक्त हुने भएका छन् । जिल्ला अदालत रुपन्देहीमा पुगेर कागजात लिनुपर्ने रास्वपाका नेता हरि ढकालले जानकारी दिएका छन् ।