• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् एमालेमा निर्वाचित ४० वर्ष मुनिका १५ केन्द्रीय सदस्यहरू


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा १५ जना युवा ४० वर्ष मुनिको कलस्टरबाट निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी, कर्णाली प्रदेशबाट रुद्रबहादुर शाही, लुम्बिनी प्रदेशबाट लिलामणि गौतम, गण्डकी प्रदेशबाट नवराज ओझा, बागमती प्रदेशबाट निशा अधिकारी, मधेश प्रदेशबाट मोबिन आलम र कोशी प्रदेशबाट क्षितिज थेवे निर्वाचित भएका छन् ।

राजधानी विशेषबाट ४० वर्ष मुनिको कलस्टरमा सुनिता डंगोल, आदिवासी जनजातितर्फबाट मनोत ताम्ली र सम्राट गौचन, मधेशी तर्फबाट अमरकुमार यादव र रोनित साह, दलिततर्फबाट निता घतानी निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्य खुलामा रहेको ४० मुनिको कलस्टरबाट नरेश रोकाया र सुशीलकुमार थापा निर्वाचित भएका छन् ।

४० मुनिका केन्द्रीय सदस्यहरू :
१. सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी
२. कर्णाली प्रदेशबाट रुद्रबहादुर शाही
३. लुम्बिनी प्रदेशबाट लिलामणि गौतम
४. गण्डकी प्रदेशबाट नवराज ओझा
५. बागमती प्रदेशबाट निशा अधिकारी
६. मधेश प्रदेशबाट मोबिन आलम
७. कोशी प्रदेशबाट क्षितिज थेवे
८. राजधानी विशेषबाट सुनिता डंगोल
९. आदिवासी जनजातितर्फबाट मनोत ताम्ली
१०. आदिवासी जनजातितर्फबाट सम्राट गौचन
११. मधेशी तर्फबाट अमरकुमार यादव
१२. मधेशी तर्फबाट रोनित साह
१३. दलिततर्फबाट निता घतानी
१४. खुलाबाट नरेश रोकाया
१५. खुलाबाट सुशीलकुमार थापा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖