सुदन गुरुङ भन्छन – कसको पत्ता साफ हुन्छ अब हेरम्ला। उक्त कुरा सुदन ले रवि जेल बाट छुट्ने भएपछी लेखेका हुन् कसलाई इंकित गरेका हुन् त्यो बुझ्न बाकि छ।