रास्वपाका सभापति रवि लामिछानेले चारवटा अदालतमा अहिलेसम्म ५ करोड २७ लाख धरौटी बुझाइसकेका छन् । अदाललते प्रतिवादी विदेश भाग्न नसक्ने र गम्भीर प्रकारको कसुर नभएको अवस्थामा धरौटी माग गर्ने गर्छ ।
जस अनुसार रविले बुझाएको धरौटी यस प्रकार छ :
– कास्की (सूर्यदर्शन सहकारी) : ६५ लाख
– काठमाडौँ (स्वर्णलक्ष्मी सहकारी) : ६० लाख
– चितवन (सहारा सहकारी) : ५४ लाख
– उच्च अदालत बुटवल : ३ करोड ४८ लाख
