• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

एमाले अध्यक्षमा पराजित ईश्वर पोखरेललाई आफ्नै प्यानलबाट धोका


  • धनकुटा खबर
  • .

एमाले अध्यक्षमा पराजित ईश्वर पोखरेललाई आफ्नै प्यानलबाट धोका भएको छ ।

आफ्नो प्यानलमा रहेका अन्य उम्मेदवारले सम्मानजनक मत प्राप्त गर्दै गर्दा ईश्वर पोखरेलले भने थोरै मत प्राप्त गरे ।

उनको प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भए भने अन्य उम्मेदवारले प्राप्त गरेको मत पनि पोखरेलको भन्दा राम्रो देखिन्छ । तर, आफ्नै प्यानलबाट उम्मेदवार बनेकाहरुले सहयोग नगर्दा उनले ओलीसँग नराम्रो पराजय बेहोर्नुप¥यो ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समर्थन गरेका पोखरेलले एमालेको आन्तरिक चुनावमा ओलीलाई कडा टक्कर दिने अनुमान गरिएपनि त्यस्तो देखिएन । ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले जम्मा ५६४ मत मात्रै प्राप्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖