• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेलाई विमानस्थल पुर्‍याइयो


  • धनकुटा खबर
  • .

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई विमानस्थल पुर्‍याइएको छ । नखु कारागारबाट प्रहरीले भैरहवा लैजानको लागि विमानस्थल पुर्‍याएको हो ।

रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖