• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

गायिका सत्यकला राई रास्वपाको सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा


  • धनकुटा खबर
  • .

‘तिमीलाई हङकङ पुर्‍यायो आइडी कार्डैले’ लगायत चर्चित गीत गाएकी गायिका सत्यकला राई रास्वपाको समानुपातिकतर्फको प्रारम्भिक उम्मेदवार सूचीमा परेकी छन्।

खोटाङबाट आदिवासी जनजाति समूहमा सिफारिस भएकी उनी अभिनेता तथा चलचित्र निर्माता नवल खड्काकी श्रीमती हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖