• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँ आइपुगे रवि, विमानस्थलमा समर्थकको भव्य स्वागत


  • धनकुटा खबर
  • .

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ आइपुगेका छन्।

उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर ठूलो संख्यामा रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको थियो।

लामिछाने विमानस्थलबाट बाहिरिँदा उनका समर्थकहरूले नाराबाजी गर्दै भव्य स्वागत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖