• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सहिदका परिवारसँग भेट्दा आँसु रोक्न सकेनन् रवि


  • धनकुटा खबर
  • .

जेनजी आ’न्दोलनमा सहिद भएका परिवारसँग भेट्दा रा’स्वपा सभापति रवि लामिछाने भावुक बनेका छन्।

स’हिद परिवारका पीडादायी कथाहरू सुन्दा उनी आँसु थाम्न नसकेको बताइएको छ।लामिछानेले सहिदहरूको बलिदान कहिल्यै नबिर्सिने प्रतिबद्धता जनाएका छन्।

उनले परिवर्तनका लागि यो ल’डाइँ निरन्तर रहने बताएका छन्।भेटका क्रममा सहिद परिवारप्रति सम्मान र ऐक्यबद्धता व्यक्त गरिएको थियो।उक्त भेटलाई सामाजिक सञ्जालमा पनि भावनात्मक प्रतिक्रिया मिलिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖