श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
धनकुटा खबर
.
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका छन्।
बुटवलमा भएको कार्यक्रममा आयोजकप्रति अपमानजन्य व्यवहार र आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कारबाही गरिएको जानकारी साम्पाङले सामाजिक सञ्जालमार्फत दिएका हुन्।