• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जाने


  • धनकुटा खबर
  • .

काठमाडौँ, ६ पुस – रास्वपा सभापति रवि लामिछाने केहीबेरमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार जाने भएका छन्।

निकट स्रोतका अनुसार, उनी र प्रधानमन्त्रीको भेटघाट साँझ साढे ६ बजेका लागि तय गरिएको छ।

लामिछाने हिजो भैरहवा कारागारबाट अदालतको आदेशपछि थुनामुक्त भई काठमाडौं आएका थिए। उनीसँगै पार्टी कार्यालयमा आज स्वागत कार्यक्रम पनि गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖