• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बालुवाटार पुगे रवि लामिछाने,प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई भेट्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी हुने बुझिएको छ ।

उनीहरूबिच साँझ साढे ६ बजे भेटवार्ता हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖