• Friday 16th of October 2026

सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले निवर्तमान सांसद सुहाङ नेम्बाङलाई के भनिन् ?


  • धनकुटा खबर
  • .

सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री सुशीला कार्कीले निवर्तमान सांसद सुहाङ नेम्बाङलाई भनिन्, ‘चुनाव हुन्छ ।

तयारी अवस्थामा रहनू । तपाईँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ। अनि मात्र देशमा केही न केही हुन्छ। बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन।

पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ। देश युवाले नै हाँक्नुपर्छ। युवामा साहस हुन्छ, ऊर्जा हुन्छ। उसले साहसिक पाइला पनि चाल्न सक्छ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖